Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१५:३० बिहान
- ADVERTISEMENT -

बाढी पहिरोको कारण देशभर १३५ जनाको मृत्यु, ५० बेपत्ता

प्रकाशित मिति: २०७७ साउन १०, शनिबार

724
Shares

काठमाडौं, शनिबार, १० साउन २०७७ । देशभर मनसुन सुरु भएको झण्डै साढे एक महिना भैसकेको छ । शनिबार ४३ औँ दिन हो । यसबीचमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको कारण जनधनको ठुलो क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार यो वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म पहिरोको कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने ४३ जना बेपत्ता भएका छन् । यस्तै ३५० घर बढीमा क्षति पुगेको छ ।

यस्तै, भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषद्ले जनाएको छ । बाढीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । ६ जना अझै बेपत्ता रहेका छन् ।

यससँगै देशभर मनसुन सुरु भएसँगै साढे एक महिनामा १ सय ३५ जनाको मृत्यु भएको छ । ५० जना बेपत्ता रहेको परिषदले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -