Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१९:३४ राति
- ADVERTISEMENT -

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन

प्रकाशित मिति: २०७७ साउन ६, मंगलबार

819
Shares

काठमाडौँ, मंगलबार, ६ साउन २०७७ । साउन ८ गतेदेखि छोटा, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले घोषणा गरेका छन् ।

आज मङ्गलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गते बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

यातायात मजदुरहरूको समूहलाई नेपाल सरकारले ५० प्रतिशत तथा सम्बन्धित व्यवसायीले ५० प्रतिशत बोहोर्ने गरी कोरोना बीमा गरिदिने, यातायात श्रमिकहरूको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा श्रमिकहरूका लागि आवश्यक रहेको मास्क,पञ्जा, सेनिटाइजर,पिपिई सम्बन्धित व्यवसायीले व्यवस्था गर्ने, नेपाल सरकारको मापदण्ड अनुसार सवारी साधन सञ्चालनको लागि स्वास्थ्य सुरक्षा आवश्यक सुरक्षा सामग्री महासङ्घमा आबद्ध कम्पनी, प्राली, व्यवसायीले व्योहोर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन भीम ज्वाला राईले हस्ताक्षर गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा आफूहरूले उठाएको विषयमा सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास लिएकाले साउन ८ बाट सार्वजनिक यातायात सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -