Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:४३ बिहान
- ADVERTISEMENT -

२४ घण्टामा थप १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’

प्रकाशित मिति: २०७७ साउन ६, मंगलबार

796
Shares

काठमाडौँ, मंगलबार, ६ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न २७ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनामा पिसिआर परीक्षण गर्दा १ सय ५० जनामा सङ्क्रमण भेटिएको बताए । त्यस्तै, ६ सय ९ जना निको भएर घर फर्केको जानकारी दिए। हाल नेपालका ५ हजार ४ सय ७७ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

नेपालका ७ जिल्लाहरु भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ्ग, र मुस्ताङ्गमा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, रौतहट, कैलाली, र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा १२ हजार ४ सय ७७ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -