Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:०४ बिहान
- ADVERTISEMENT -

गोरखाको दरौदी नदीमा भीषण बाढी

प्रकाशित मिति: २०७७ साउन ५, सोमबार

1332
Shares

गोरखा, सोमबार, ५ साउन २०७७ । गोरखाको दरौदी नदीमा भीषण बाढी आएको छ । केहीदिनदेखि परेको लगातारको बर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पु¥याएको छ ।

बाढी नदिको सतह समेत नाधेर बग्न सुरु गरेको स्थानीयबासीहरुले बताएका छन् । नदीले किनारा छोडेर उर्लिएपछि भर्खरै रोपिएको खेतमा क्षति पु¥याएको हो । गोरखा नगरपालिका–१० छेवेटार लगायत आसपास क्षेत्रका खेतमा बाढीले क्षति पु¥याएको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो । नदीमा पानीको सहत बढेपछि दरौदी नदी माथि निर्माण गरिएको पक्की पुल समेत जोखिममा परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -