- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पहिराेले नारायणगढ मुग्लिन सडक अवरुद्ध

July 20, 2020
609
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, ५ साउन २०७७ । गएरातीबाट परको पानीका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरोजाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक पन्छाउन सक्ने अस्बस्था नरहेको नरायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँ सो स्थानमा यस अघि पनि पहिरो गइरहने गरेको समस्या ग्रस्त क्षेत्र भएको बताउनुभयो । सडक पन्छाउन आज दिन भर लाग्न सक्ने हुँदा सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाइन वैल्पिक बाटो प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com