Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:२८ बिहान
- ADVERTISEMENT -

दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

1182
Shares

काठमाडौं, आइतबार, २८ असार २०७७ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश १, २, वागमती प्रदेश र गण्डकी प्रदेशमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ वटा प्रदेशमाभन्दा यी ४ प्रदेशमा आज राति मनसुन थप सक्रिय हुने र भारी वर्षाको अनुमान गरिएको छ । उनले सेप्टेम्बरसम्म मनसुन रहने हुनाले कहिले भारी वर्षा त कहिले कम हुने जनाउँदै अझै केहीदिन मनसुन सक्रिय हुने देखिएको बताए ।

रातिमा भारी वर्षा किन हुन्छ ?

पौडेलका अनुसार दिउसोमा भन्दा रातिमा भारी वर्षा हुने गर्छ । रातिमा जलवाष्पको प्रक्रिया सहज हुन्छ । “दिउसोको तुलनामा रातिमा चिसिने प्रक्रिया सजिलो हुन्छ,” पौडेलले भने, “विस्तारै चिसो हुँदै गएर बादल बन्ने प्रक्रियामा सहयोग हुन्छ । त्यसैले दिउसोको तुलनामा राति भारी वर्षा हुने गर्छ ।”

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा असार महिनाभर मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -