Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:०८:४४ बेलुका
- ADVERTISEMENT -

निश्चित गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडानको तयारी

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

830
Shares

काठमाडौं, आइतबार, २८ असार २०७७ । सरकारले निश्चित गन्तव्यबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि छलफल थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही गन्तव्यबाट नियमित उडान गर्न सकिन्छ कि भनेर छलफल भइरहेको जानकारी दिएका छन् ।

विभिन्न मुलकमा स्वदेश फिर्ताका लागि ५० हजार भन्दा धेरै नेपाली विमानको पर्खाइमा रहेकाले सरकारले निश्चित गन्तव्यबाट सीमित अवधिका लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

अहिलेसम्म विभिन्न देशबाट लकडाउनपछि झण्डै २२ हजार नेपाली स्वदेश फर्किएका छन् । पर्यटन मन्त्रालयले सम्बन्धित देशको आन्तरिक नीतिलाई हेरेर कुन कुन देशमा हवाई उडानको सम्भावना रहेको छ भन्ने कुराको पनि अध्ययन गरिरहेको लामिछानेले बताएका छन् ।

सोमबार र मंगलबार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाटर्ड उडान नहुने भएको छ । उद्दारमा खटिका उडान कर्मचारीलाई आराम दिन र विमानस्थलको सरसफाइका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -