Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:४० बिहान
- ADVERTISEMENT -

भारत विश्‍वकै तेस्रो उच्च संक्रमित देश : संक्रमितको संख्या ६ लाख ९७ हजार नाघ्यो

प्रकाशित मिति: २०७७ असार २२, सोमबार

688
Shares

काठमाडौं, सोमबार, २२ असार २०७७ । भारतमा कोरोना संक्रमण निकै भयावह स्थितिमा पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । यससंगै भारत सबैभन्दा संक्रमित देशको तेस्रो स्थानमा पुगेको छ । भारतले रुसलाई पनि पछाडि छाडेको हो । विश्वभर १ करोड १५ लाख ५० हजार संक्रमित भइसक्दा सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार, दोस्रो स्थानको ब्रजिलमा १६ लाख ४ हजार ५८५ जना संक्रमित छन् ।

तेस्रो भारतमा ६ लाख ९७ जार ८३६ संक्रमित रहँदा चौथो रुसमा ६ लाख ८१ हजार २५१ पगेका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -