Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:५९ बिहान
- ADVERTISEMENT -

कोरोनाको उच्च जोखिम काठमाडौं उपत्यका

प्रकाशित मिति: २०७७ असार २२, सोमबार

736
Shares

काठमाडौं, सोमबार, २२ असार २०७७ । लकडाउनलाई खुकुलो गरेसंगै उपत्यकामा कोरोना संक्रमणको जोखिम बढदै गएको छ । केही दिनयता काठमाडौं उपत्यकामा लगातार कोरोनाका नयाँ संक्रमित थपिन थालेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको पिसिआर परीक्षण रिपोर्टमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा रहेका छन । संक्रमित बढेसँगै मन्त्रालयले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ । उपत्यकाबासीले भने सो आग्रहलाई बेवास्ता गर्दै आएका छन ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ३० जनासँगै २९२ जनामा कोरोना संक्रमण देखिएको हो । यो तथ्यांकसँगै संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । । यस्तै कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२ जनाले कोरोना जितेर घर फर्किएका छन । हादसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -