Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:१३ बिहान
- ADVERTISEMENT -

पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित मिति: २०७७ असार २०, शनिबार

557
Shares

पाकिस्तान,शनिबार, २० असार २०७७ । पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । सङ्क्रमण पुष्टि भएलगत्तै आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँको भनाई छ ।

‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।

यसैबीच विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । अहिलेसम्म विश्वमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार १ सय २७ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै अमेरिकामा २८ लाख ९० हजार बढी छ । अमेरिकामा १ लाख ३२ हजार भन्दा धेरैको ज्यान गएको छ । ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ६३ हजार बढीको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -