Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:१९ बिहान
- ADVERTISEMENT -

विभिन्न देशबाट आज बिहिबार ६ उडानमार्फत नेपाली स्वदेश फर्कंदै

प्रकाशित मिति: २०७७ असार १८, बिहीबार

709
Shares

काठमाडौँ, बिहिबार, १८ असार २०७७ | आज ६ उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

खाडीका देश, मलेसिया र माल्दिभ्समा समस्यामा परेका नेपाली स्वदेश आउने उडान तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । आज कुवेतबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश आउँदैछन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ समस्यामा रहेका नेपाली आउँदैछन् भने जजिरा एअरले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल लिएर आउँदैछ ।

यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली फर्कने भएका छन् । साउदीको दमामबाट हिमालय एअरलाइन्स र जेद्दाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कनेछन् ।

मलेसियाको क्लालाम्पुरबाट मालिण्डो एअरले नेपाली लिएर आउँदैछ भने हिमालय एअरमार्फत आज माल्दिभ्सबाट पनि नेपाली फर्कने तालिका रहेको छ । आजै हिमालय एअरलाइन्स नेपाली लिन यूएईको आबुधाबी जाँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -