Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:३९ बिहान
- ADVERTISEMENT -

आज मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: २०७७ असार १६, मंगलबार

638
Shares

काठमाडौं, मंगलबार, १६ असार २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत २४ घण्टामा ४७११ जनाको पिसिआर भएकोमा ३१६ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत २४ घण्टामा जनामा कोरोना संक्रमण देखिएको बताउनु भयो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

प्रवक्ता प्राडा गौतमका अनुसार हाल देशभर कोरेन्टिनमा ५३ हजार ७०, जना र आइसोलेशनमा १०३४१ छन । यसैगरी पछिल्लो २४ घण्टामा ९ महिला र ५१ पुरुष गरी ६० जना कोरोनालाई जितेर मुक्त भएका छन । योसँगै आजसम्म २७७ जना महिला र २९१७ पुरुष गरी ३१९४ जनाले कोरोना जितेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -