Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:५९ बिहान
- ADVERTISEMENT -

विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार नाघ्यो ,५६ लाख ४७ हजार ३२९ जना निको

प्रकाशित मिति: २०७७ असार १६, मंगलबार

561
Shares

काठमाडौं, मंगलबार, १६ असार २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ३ सय ६३ जना संक्रमित भएसगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३ सय ८९ पुगेको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४ सय २ छ । यससँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५ सय १५ पुगेको छ ।

संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३ सय २९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ । कोरोना भाइरस संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।

२४ लाख २९ हजार २ सय ३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा ५५ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३ सय ८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६ सय १० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २ सय ९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९ सय १४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३ सय १४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २६ जनाको मृत्यु भएको छ । ९ हजार ४ सय ७ जना संक्रमित भएकोमा ८ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -