- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा ५ सय ५४ कोरोना संक्रमित थप, संक्रमितको सख्या १२ हजार नाघ्यो

June 27, 2020
509
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, १३ असार २०७७ । आज शनिवार नेपालमा ५ सय ५४ कोरोना संक्रमित थप भएका छन् । योसँगै कोरोना संक्रमितको सख्या १२ हजार ३ सय ९ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शनिवार नै १८ महिला र १ सय १८ पुरुष गरी १ सय ३६ जना डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यससँगै डिस्चार्ज हुनेको सख्या २ हजार ८ सय ४३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com