- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

९ सय ५७ नेपाली नेपाल आइपुगे

June 27, 2020
436
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, १३ असार २०७७ । विभिन्न देशबाट ६ उडानमार्फत ९ सय ५७ नेपाली शनिबार बिहान स्वदेश आइपुगेका छन् ।

कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत एक बच्चासहित २४१ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ । आज अस्ट्रेलियाबाट पनि नेपाली फर्कदै छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com