Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:०१:३६ बिहान
- ADVERTISEMENT -

उपत्यकामा ९ सहित थप ४६४ सङ्क्रमित, कुल सङ्क्रमित एघार हजार १६२

प्रकाशित मिति: २०७७ असार ११, बिहीबार

551
Shares

काठमाडौँ, बिहिबार, ११ असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै, थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ ।

रेड जाेनमा बिहीबार काठमाडाैँका एक पुरूष थपिएका छन् । याेसँगै रेड जाेनमा ५०९ पुगेकाे छ ।

काठमाडाैँका दुई पुरूष र दुई पुरूष, ललितपुरका एक महिला र भक्तपुरका तीन पुरूष र एक महिला सङ्क्रमित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -