- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको गण्डकी गाउँपालिका फुजेलका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टी

June 25, 2020
614
Shares
- ADVERTISEMENT -

गोरखा, बिहिबार, ११ असार २०७७ । गोरखाको गण्डकी गाउँपालिका फुजेलका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी गाउँपालिका वडा नम्बर ४ स्थित दिर्घेश्वर माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका ४२ बर्षिय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले बुधबार जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

संक्रमित व्यक्ति भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गोरखा जिल्लाभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com