काठमाडौँ, मंगलबार, ९ असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
साथै, थप ७८ जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २ सय २४ पुगेकाे छ ।
रेड जाेन
रेड जाेनमा काठमाडाैं र ललितपुरका एक एकजना थपेसँगै सङ्ख्या ५ सय ८ पुगेकाे छ ।








































