Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:५६ बिहान
- ADVERTISEMENT -

गोरखामा एकैदिन थप १८ जना संक्रमित भेटिए

प्रकाशित मिति: २०७७ असार ९, मंगलबार

769
Shares

गोरखा, मंगलबार, ९ असार २०७७ । गोरखामा आज मंगलबार एकैदिन थप १८ जना संक्रमित भेटिएको छ ।

जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा, गण्डकी, अजिरकोट र शहिद लखन गाउँपालिमा थप १८ जनामा संक्रमण भेटिएको पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । जस मध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् । ‘स्वाब पठाईएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १३ जना र पोखराको ल्याबबाट ५ जनालाई कोरोना संक्रमण देखिएको’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

प्राप्त विवरण अनुसार बारपाक सुलिकोटमा १ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा ८ जना महिला र ४ जना पुरुष, गडण्की गाउँपालिकामा १ पुरुष, अजिरकोट गाउँपालिकामा १ पुरुष र शहिद लखन गाउँपालिकामा ३ पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ ।

संक्रमित सबैको पहिचान भई रहेको र उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -