- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भिमसेन थापा ४ धावाका ३ जनामा कोरोना भाइरस पोजेटिभ, तान्द्राङका १ जनाको पुस्टि हुन बाकी

June 23, 2020
1076
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, ९ असार २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका ४ धावाका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

भिमसेन थापा गाउँपालिकाका १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको धावा स्वास्थ्य प्रमुख गुणराज लामिछानेले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँहरु प्रभात मा बि धावा क्वारेन्टइनमा रहनु भएको छ । साथै, सिद्दी काली मा बि तान्द्राङमा रहनु भएकाको पुस्टि हुन बाकी रहेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com