- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकीमा थपिए २० संक्रमित, संंक्रमितको संख्या ५ सय ४० पुग्यो

June 22, 2020
516
Shares
- ADVERTISEMENT -

पोखरा, सोमबार, ८ असार २०७७ । आज सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा ८ जना गगरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

स्याङजाको अर्जुन चौपारी गाँउपालिकामा ८ जना पुरुष २ जना महिला र कालीगण्डकी गाँउपालिकामा २ जना पुरुषमा संक्रमण संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, नवलपरासी पूर्वमा पनि बौद्धकाली गाँउपालिकामा ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएर समबन्धित जिल्लामा क्वारेन्टिनमा बसेका रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डां बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो ।

सम्पूर्ण संक्रमितलाइ सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com