Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:००:४६ बिहान
- ADVERTISEMENT -

भयावहको अवस्थामा ब्राजिल : १० लाख ८६ हजारभन्दा बढी संक्रमित , ५० हजार ६ सय ५९ जनाको मृत्यु

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

680
Shares

काठमाडौं, सोमबार, ८ असार २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसरबाट भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६०१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ६ सय ५९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ८६ हजार ९ सय ९० जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८ सय ५१ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् । ४ लाख ९३ हजार १ सय ४५ जनाको उपचार भइरहेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -