- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण, कुल नाै हजार २६

June 21, 2020
622
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ७ असार २०७७ । नेपालमा थप पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४ सय २१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४ सय २१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com