Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:०० बिहान
- ADVERTISEMENT -

भारतमा एकैदिन १५ हजार बढी कोरोना सङ्क्रमित

प्रकाशित मिति: २०७७ असार ७, आइतबार

620
Shares

काठमाडौँ, आइतबार, ७ असार २०७७ । पछिल्लो केही हप्तादेखि भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १५ हजार चार सय १३ जनामा सङ्क्रमण देखिएको हो । याे सङ्ख्या भारतमा एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण तीन सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या १३ हजार दुई सय ५४ पुगेको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख १० हजार चार सय ६१ पुगेको छ । कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजारभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -