Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:०७ बिहान
- ADVERTISEMENT -

ह्वात्तै बढ्यो पिसिआर परीक्षण : शनिवार ७,४१६ जनाको चेक

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

585
Shares

काठमाडौं, शनिबार, ६ असार २०७७ । सरकारले दैनिक रुपमा कोरोनाको पिसिआर परीक्षण बढाएर लग्न थालेको छ । दैनिक १० हजार परीक्षण गर्ने तयारी गरेको सरकारले पछिल्लो केही दिनमा परीक्षणको सख्या ह्वातै बढाउदै लगेको छ ।

शुक्रबार ६ हजार २ सय ३१ वटा परीक्षण गरेकोमा शनिवार करिव थप १ हजार २ सय भन्दा बढि परीक्षण गर्न सफल भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिवार ७ हजार ४१६ जनाको परीक्षण भएको छ । यो हालसम्म एकैदिन यति ठुलो सख्यामा पिसिआर परीक्षण भएको पहिलो पटक हो । देशका विभिन्न २४ वटा ल्याबमा परीक्षण भएको उहाले बताउनु भयो । यसअघि विहिवार ५ हजार ७४६ जनाको पिसिआर परीक्षण भएको थियो ।

शनिवारसम्म एक लाख ६९ हजार १६५ जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी क्वारेन्टाइनमा बस्नेको सख्या पनि दिनप्रतिदिन कमी आउने थालेको छ । पिसिआर परीक्षण गरेर नेगेटिभ आएकालाई घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको सख्यामा पनि कमि आएको हो । शुक्रबारसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख ९ हजार ४१६ जना रहेकोमा शनिवार १ लाख २ हजार २४५ रहनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -