- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा एकै दिन थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७१७७ पुग्यो

June 17, 2020
544
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, ३ असार २०७७ । नेपालमा आज (बुधबार) थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनाका सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अहिलेसम्म ७३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा ११६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com