- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भयावह बन्दै भारतमा कोरोना: ९ हजार ५ बढीको मृत्यु, ३ लाख ३३ संक्रमित

June 15, 2020
643
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ असार २०७७ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

त्यहाँ मृत्यु भने ९ हजार ५ सय २० जनाको भएको छ भने १ लाख ६९ हजार ६८९ जना उपचार पछि निको भएका छन् । १ लाख ५३ हजार ७ ९९ जनाको उपचार भईरहको छ । उपचरा गराई रहेका मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ । भारतमा दैनिक संक्रमितको संख्या १२ हजार पुगेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा लकडाउन खुकुलो बनाइएको छ भने मानिसहरु भीड हुने क्षेत्र खुल्ला बनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

भारतभन्दा अगाडी पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २१ लाख ४२ हजार पुगेका छन् । अमेरिकामा मृत्युका हिसाबले पनि सबैभन्दा बढी रहेका छन् । त्यहाँ १ लाख १७ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com