- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप ४ सय ४८ कोरोना सङ्क्रमित, कुल पाँच हजार ६२ पुग्याे

June 12, 2020
476
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, ३० जेठ २०७७ । नेपालमा कोरोना भाइरसबाट थप ४ सय ४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँच हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । थप सङ्क्रमित हुनेमा ४ सय २४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७ सय ९ र ३ सय ५३ रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८ सय ७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८ सय ६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १ सय ६९ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com