- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं : गगन थापा

June 11, 2020
834
Shares
- ADVERTISEMENT -

काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । नेपाली कांग्रेसका युवा नेता सासद गगन थापाले कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिन ध्यानाकर्षण गराउनु भएको छ ।

आज सामाजिक संजाल मार्फत उक्त कुरा बताउनु भएको हो ।
नेता गगन थापा लेख्नु हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय ! कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं ।

कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं ।

- ADVERTISEMENT -

Advertisement

शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com