Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:१८:०३ बेलुका
- ADVERTISEMENT -

गोरखामा केहि पसलहरु खुलाउने निर्णय

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

499
Shares

गोरखा, सोमबार, २६ जेठ २०७७ । लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई सहज तुल्याउन पसलहरु खुलाउने निर्णय गरेको हो ।

नेपाल सरकारबाट जारी आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज, रेष्टुरेण्टबाहेकका पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिनुभयो ।

‘लकडाउनको ७६ औ दिनपुग्दा अम जनजीवन अति प्रभावित भएको गुनासो आएकाले नेपाल सरकारको आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज तथा रेष्टुरेण्टबाहेकका पसलहरु खुलाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श तथा अन्य व्यवसायिक संघसंस्थासंग समन्वय गरी स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरी खरिद, बिक्री गर्न सक्ने व्यवबस्था मिलाउने निर्णय भएको छ ।’

बन्दाबन्दीका कारण काठमाडौंलगायत बिभिन्न ठाउँमा अलपत्र परेका तथा गोरखामा अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउँमा जाने आउने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -