Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:२५ बिहान
- ADVERTISEMENT -

विश्वभर मृत्यु हुनेको संख्या ४ लाख बढी

प्रकाशित मिति: २०७७ जेठ २५, आइतबार

535
Shares

काठमाडौं, २५ जेठ २०७७ । कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वर्ल्ड मिटर्सका अनुसार आज विहानसम्ममा मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६ सात पुगेको छ ।

यसैगरी संक्रमित हुनेको कूल संख्या ६९ लाख ६६ हजार नाघेको छ । तथ्याङ्क अनुसार संक्रमित मध्ये ३४ लाख ६ हजार जनालाई भने उपचार पछि निको भएको छ ।

अझैपनि विश्वभरमा ३१ लाख५८ हजार जनामा संक्रमण छ । ती मध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने दुई प्रतिशतको अवस्था गम्भिर रहेको छ ।

विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३५ हजार ९ शयको मृत्यु भइसकेको छ । यसैंबीच लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले कोरोनाभाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देश बन्न पुगेको छ ।

बढ्दो संख्याकै बीच लकडाउन खुकुलो बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले त्यस्तो नगर्न दिएको सुझावदिएपछि राष्ट्रपति जैर बोल्सोनारोले डब्लुएचओको व्यवहार सकारात्मक नभएको आरोप लगाउदै डब्लुएचओबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

उहाँले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर भूमिका खेल्न लागेको आरोप पनि लगाउनु भएको छ । सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको अमेरिकाले यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गर्दै डब्लुएचओलाई दिदै आएको सहयोग समेत रोक्ने बताइसकेको छ ।

संक्रमणको तथ्यगत विवरण र रोकथामको सही उपाय पहिल्याउनु भन्दापनि चीनको पक्षपोषण गरेको भन्दै डब्लुएचओ आलोचित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -