- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भोलीदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने

June 6, 2020
719
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ जेठ २०७७ । भोली (आइतबार) देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न जनाकारी दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

विश्वब्यापी महामारी कोभिड–१९ (कोरोना भाइरस) रोकथामका लागी सरकारले जारी गरेका लकडाउनका कारण देशभरका सबै कार्यालयहरु बन्द थिए । सरकारले लकडाउन केही खुकुलो बनाउने जनाएसँगै विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको छ ।

बन्दाबन्दीका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com