- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

१४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

June 4, 2020
1022
Shares
- ADVERTISEMENT -

काठमाडौ, २२ जेठ २०७७ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेका हुन् ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले डाक्टर र नर्ससहित कुल १४ जना संक्रमित भइसकेको जानकारी दिनुभयो । जसमध्ये उपत्यकाभित्र र बाहिरका छन् । काठमाडौं मेडिकल कलेजका ४ जना संक्रमित भइसकेको तथ्यांक छ ।

- ADVERTISEMENT -

Advertisement

आजम्म कोरोना भाइरसका संक्रमित सख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३३४ थपिएसँगै कुल संक्रमितको सख्या २ हजार ६ सय ३४ पुगेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com