Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:१६ बिहान
- ADVERTISEMENT -

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ हजार ३ सय पुग्याे

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

713
Shares

काठमाडौँ, बुधबार, २१ जेठ २०७७। बुधबार एकैदिन २ सय १ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार थप २ सय १ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे छ ।

बैशाख महिनासम्म कोरोना भाइरसका संक्रमित संख्या सुस्त गतिमा बढेपनि जेठमा आइपुग्दा ह्वात्तै बढेको छ । जेठभर ८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।

जेठको पहिलो साता कोरोना संक्रमितको गति बढ्दै जाँदा तेस्रो सातामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसले त्रास बढाएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या बढिरहेपछि सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।

आज १२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनु भयो । अहिलेसम्म कुल २ सय ७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

जसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु कुल ६४ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -