- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ जना

May 29, 2020
538
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १६ जेठ २०७६ । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयाे ।

- ADVERTISEMENT -

Advertisement

उहाँ भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे । नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com