Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:४७:५३ दिउँसो
- ADVERTISEMENT -

प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई

प्रकाशित मिति: २०७७ जेठ १३, मंगलबार

639
Shares

पोखरा, १३ जेठ २०७७ । नेपाल प्रेस युनियन कास्कीको प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिने भएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई दिन लागिएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

एक वर्ष अघिको बैठकले प्रत्यक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसमा कार्यसमिति सदस्यमध्यबाट एक जना सदस्यलाई अवार्ड दिने निर्णय गरेको थियो ।

२९ औं स्थापना दिवसको अवसरसँगै जेठ १३ मा सो अवार्ड प्रदान गरिने छ । अवार्ड स्वरुप नगद पाँच हजार नगदसहित मायाको चिनो प्रदान गरिने छ ।

कार्यसमितिका सदस्यले संस्थाका लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी प्रोत्साहन गर्न सो अवार्ड व्यवस्था गरिएको हो छ ।
‘यसपटक सदस्य श्रेष्ठलाई प्रोत्साहन स्वरुप अवार्ड दिइने भएको छ अध्यक्ष सिग्देलले भने, कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्नु नै अवार्डको उद्देश्य हो ।’

प्रेस युनियन कास्कीले यसवर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -