Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
११:५३:५९ राति
- ADVERTISEMENT -

नेपालमा ६८२ जना संक्रमित, १११ जना उपचारपछि घर फर्किए

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

738
Shares

काठमाडौं, १२ जेठ २०७७ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गरेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उहाँको मृत्युपछि परिवारले दाहसंस्कार गरेको आठ दिनपछि कोरोना पुष्टि भएको हो । त्यसैगरी आज थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, गुलरिया र पर्साका संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। आजै बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए। अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -