- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप ७२ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

May 25, 2020
564
Shares
- ADVERTISEMENT -

काठमाडौं, १२ जेठ २०७७ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com