- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ग्रान्डीको बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी

May 23, 2020
646
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० जेठ २०७७ । ग्रान्डी अस्पतालका बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । आज (शनिबार) बिहान संक्रमण पुष्टि भएका मध्ये एक जना संक्रमित ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।

धापासीस्थित ग्रान्डी अस्पतालबाट अहिले उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

संक्रमितको कन्ट्र्याक ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com