- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

May 23, 2020
710
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १० जेठ २०७७ । नेपालमा आज (शनिबार) थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज नयाँ थपिएसँगै सङ्क्रमित ५४८ पुगेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सर्लाही, कपिलवस्तु, बारा, काठमाडौँ, रुपन्देही र चितवनका ३२ जनामा सङ्क्रमण देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com