- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

संविधान संसोधनको विधेयक संसदमा दर्ता

May 22, 2020
652
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ जेठ २०७७ । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ ।

सो विधेयक कानुनमन्त्री शिवमायाँ तुम्बाहाङफेल दार्ता गराउनु भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com