- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोभिड–१९ संकट : ‘विश्वका करीब १३ प्रतिशत संग्रहालय अब सायद कहिले पनि खुल्दैन’- संयुक्त राष्ट्र

May 22, 2020
727
Shares
- ADVERTISEMENT -

अफ्रिका, ९ जेठ २०७७ । संयुक्त राष्ट्रको सांस्कृतिक एजेन्सिले कोरोना संकटको कारण विश्वमा रहेको १३ प्रतिशत संग्रहालय पुर्ण रुपमा बन्द हुने चेतावनी दिएको छ । वैश्विक महामारी कोभिड–१९ को कारण विश्वभरमा करीब ९० प्रतिशत संग्रहालयहरु अहिले पनि बन्द छ ।

अन्तराष्ट्रिय संग्रहालय दिवसमा संयुक्त राष्ट्र शैक्षिक ,वैज्ञानिक एवं सांस्कृतिक संगठन (यूनेस्को) र अन्तराष्ट्रिय संग्रहालय परिषद (आईसीओएम) द्धारा जारी गरिएको दुई अध्ययनमा भनिएको छ कि कोभिड–१९ को संग्रहालयमा धेरै असर परेको छ, करिब ९० प्रतिशत यानी ८५ हजार भन्दा धेरै संस्थान लामो समयदेखी बन्द छ ।

- ADVERTISEMENT -

Advertisement

अफ्रिका र सानो द्धिप मा रहेको विकासशील देशमा केवल पाँच प्रतिशतले मात्र दर्शकहरुलाई अनलाइन सामाग्री देखाउन सक्छ । एजेन्सिले एक वयानमा भनेको छ ‘विश्वभरमा करीब १३ प्रतिशत संग्रहालय सायद कहिले पनि खुल्नेछैन’ ।

दुबै अध्ययन संग्रहालय र संग्रहालय संस्थानमा कोभिड–१९ को प्रभावको आकलन गर्नको लागी गरियो । यसमा केही देशका मानिस र संग्रहालय पेशकर्मीहरुलाई पनि समावेश गरीएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com