Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५२:४९ बिहान
- ADVERTISEMENT -

गोरखाकी एक महिलासहित ९ जनाको पिसीआर रिर्पोट नेगेटिभ

प्रकाशित मिति: २०७७ जेठ ८, बिहीबार

632
Shares

गोरखा, ८ जेठ २०७७। त्रि वि शिक्षण अस्पताल काठमाण्डौमाबाट सुत्केरी गराएर फर्किएकी गोरखाको शहिद लखन गाउँपालिका–९ नाम्जुङकी २३ बर्षिया एक महिला सहित उहाँको सम्पर्कमा आएका सवैकोे कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पिसिआर बिधिबाट गरिएको कोरोना परीक्षणका क्रममा सवैको रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालमै सुत्केरी गराएर घर फर्किएकी सिन्धुपाल्चोककी २९ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सम्भावित संक्रमणको जोखिमलाई ख्याल गरि उहाँ सहित उहाँको सम्पर्कमा आएका अन्य ८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी मंगलबार पठाइएको थियो ।

मृतक महिला डिस्चार्ज भएकै दिन बैशाख २५ गते नाम्जुङकी २३ बर्षिय महिला पनि सोही अस्पतालमा सुत्केरी गराउन भर्ना हुनुभएको थियो । स्वास्थ्य कार्यालय गोरखासंगको समन्वयमा परीक्षणका लागि प्रयोगशालामा पठाइएकोे उहाँहरुको स्वाबको रिर्पोट आज आएको गाउँपालिका अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । सुत्केरी महिला र महिलाको सम्पर्कमा आएका सबै जनालाई अहिले क्वारेन्टिनमा रहदै आउनु भएको छ ।

नाम्जुङकी २३ बर्षिय सुत्केरी महिला २५ गते त्रिबि शिक्षण अस्पताल भर्ना भई २६ गते सुत्केरी गराएर जेठ एक गते नाम्जुङ स्वास्थ चौकीको एम्बुलेन्सबाट गोरखा आउनु भएको थियो ।

त्यसैगरी, भारतबाट आर्ई हाल क्वारेन्टाइनमा रहेका अर्का एक व्यक्तिको कोरानो परीक्षणपनि नेगेटिभ आएको अध्यक्षा थापामगरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -