- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप ९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४५३ पुग्याे

May 21, 2020
531
Shares
- ADVERTISEMENT -

काठमाडाैँ, ८ जेठ २०७७ । नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार रूपन्देहिका २७ वर्षीय १ जना पुरुषर झापाका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

झापाकाे कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५३ पुगेकाे छ । जसमध्ये ४९ निकाे भएर घर फर्किएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com