Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१४:३२ बिहान
- ADVERTISEMENT -

सीमा नाका र अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द

प्रकाशित मिति: २०७७ जेठ ८, बिहीबार

643
Shares

काठमाडौं, ७ जेठ २०७७ । सरकारले सीमा नाका र अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवार बसेको बैठकले सीमा नाकासहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

‘मंगलबार बसेकै उच्च स्थायीय समिति बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले भन्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५, त्यसपछि पटक जेठ ५ गतेसम्म लकडाउन गरेको थियो । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

नेपालमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ४२७ जनामा कोरोना संक्रमित भएका छन । यस्तै ४५ जना संक्रमित निको भएका छन् । संक्रमणको दर बढ्दै जाँदा सरकारले लकडाउनमा थप कडाइसमेत गर्दै आएको छ । केही दिनयता स्थानीय तहलेसमेत लकडाउनमा कडाई गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -