- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

May 17, 2020
566
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ जेठ २०७७ । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो सहित नेपालमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com