- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

३१ मे सम्म महाराष्ट्रमा लकडाउन

May 17, 2020
470
Shares
- ADVERTISEMENT -

मुम्बई, ४ जेठ २०७७। महाराष्ट्रमा ३१ मेसम्म लकडाउन बढाइएको छ । महाराष्ट्र सरकारले राज्यमा कोरोना संक्रमणको गम्भीर अवस्था देखिएको भन्दै ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेको हो ।

केन्द्र सरकारले घोषणा गरेको लकडाउनको अवधि आइतबार सकिँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडान जारी रहने बताए पनि कहिलेसम्म जारी रहन्छ भन्‍ने बताएका छैनन् । भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म महाराष्ट्रमा ३० हजार ७०६ जना संक्रमित रहेका छन् भने एक हजार १३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा भने कोरोना संक्रमितको संख्या ९० हजार ९२७ रहेको छ भने मृत्यु हुनेको संख्या दुई हजार ८७२ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म भारतमा ३४ हजार १०९ जना संक्रमितको उपचारपछि निको भएको छ । – बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com