Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
८:५०:४२ राति
- ADVERTISEMENT -

विश्वभर कोभिड–१९बाट ४७ लाख १७ हजार भन्दा बढी संक्रमित, ३ लाख १२ हजारको मृत्यु

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

955
Shares

काठमाडौं, आइतबार, ४ जेठ २०७७। विश्वभर फैलिएको कोरोना भाइरसबाट ४७ लाख १७ हजार ७ सय ८० जना संक्रमित भएका छन् । वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ । त्यहाँ १५ लाख ७ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख १२ हजार ३ सय ९२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ । त्यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३४ हजार ५ सय ४६, इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ५ सय ३२, ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी, विश्वभर १८ लाख १० हजार १ सय १९ संक्रमित अहिले संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ । त्यहाँ ३ लाख ३९ हजार ३ सय ७३२, जर्मनीमा १ लाख ५२ हजार ६ सय, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २२ हजार ८ सय १० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणपछि एक जनाले ज्यान गुमाएका छन् । शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -