- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण देखियो, संक्रमितको संख्या २९१ पुग्यो

May 17, 2020
759
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ४ जेठ २०७७। नेपालमा कोभिड–१९ को सङ्क्रमण थप १० जनामा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरि थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com