- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति

May 15, 2020
640
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ जेठ २०७७ । सरकारले स्थानीय तह देखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा राम्रो बनाइने बताइएको हो ।

- ADVERTISEMENT -

Advertisement

अघिल्लो वर्ष स्थानीय तहका २ हजार ६ सय २६ स्वास्थ्य सेवा दिने पूर्वाधार बनाइएको उल्लेख गर्दै राष्ट्रपतिले आगामी वर्ष स्थानीय तहमा दिइने सेवाको गुणस्तर बढाइने बताएकी छन्

प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारले नीति लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com